CATEGORY

होम पेज

सर्लाही बागमतीका निलम्बित नगरप्रमुख थापा ५० लाख धरौटीमा रिहा

सर्लाही— सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई धरौटीमा रिहा...

इजरायल–इरान तनावले जी–सेभेन बैठक प्रभावित, ट्रम्प ह्वाइटहाउस फर्किए

इजरायल–इरान युद्धको असर जी–सेभेन बैठकमा परेको छ। अमेरिका फर्किएका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरे। बैठकको पहिलो दिन सात...

इजरायली आक्रमणमा इरानी इन्टेलिजेन्स चिफ मारिए

इजरायलको हवाई आक्रमणमा परी इरानको इन्टेलिजेन्स चिफ मारिएका छन् । इरानको सरकारी मिडियाका अनुसार इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोर (आईआरजीसी)का इन्टेलिजेन्स युनिटका प्रमुख मोहम्मद काजेमीको आइतबार...

अभिभावकका यस्ता बानी, जसले बच्चालाई असफल बनाउँछन्

भनिन्छ आमा–बुबाको संस्कार नै छोराछोरीका लागि आचरण बन्छन् । परिवारिक वातावरणले नै बालबालिका ठूलो भएर कस्तो बन्छन् भन्ने निर्धारण हुन्छ । त्यसैले हाम्रा बालबालिकाको आचरण कस्तो...

हरैया प्रहरीले नियन्त्रणमा लिइयो १५० बोतल नेपाली मदिरा, तस्कर फरार

रक्सौल,  हरैया थाना अन्तर्गतको प्रहरीले आइतवार एक महत्वपूर्ण कारवाही गर्दै नेपालबाट अवैध रूपमा ल्याइएको १५० बोतल (झण्डै ४५ लिटर) नेपाली कस्तुरी ब्राण्डको मदिरा बरामद...

त्रिदेशीय टी-२०आई शृंखला : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

नेपालले आज स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेदरल्याण्ड्ससँग टी-२०आई खेल्दैछ। खेलको प्रत्यक्ष प्रसारण टेलिभिजन र युट्यबुमा हुनेछ। नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म १३ टी-२०आई खेल...

रक्तदानसम्बन्धी भ्रमहरु, जसलाई सत्य मानेर मानिसहरु रगत दिनबाट डराउँछन्

हरेक वर्षको जुन १४ लाई विश्व रक्तदाता दिवसका रुपमा मनाइन्छ । यस दिन मानिसहरुलाई रक्तदानका लागि सचेतना फैलाउने काम गरिँदै आएको छ । साथै, आजको दिन...

दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनसिप 2025 को उपाधि जित्यो, २७ वर्षपछि आईसीसी ट्रफी उचाल्न सफल

लण्डन — दक्षिण अफ्रिकाले वर्ल्ड टेस्ट च्याम्पियनसिप (WTC) 2025 को फाइनलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। यो जितसँगै अफ्रिकाले...

मानवताको चोटपटक बल्झाउने युद्धको अर्को शृंखला

राजनीतिक, आर्थिक, भौगोलिक तथा सैन्य सम्बन्धका पहेलीका कारण पूरै पश्चिम एसिया नै युद्धतर्फ धकेलिने सम्भावना छ । रुस–युक्रेन तथा इजरायल–हमास युद्धले विश्राम पाउने बाटो नसुल्झिरहेका...

अमेरिकी डलर र युरोको मूल्य स्थिर, अरुको कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर र युरोको मूल्य स्थिर रहेको छ। १ असार, काठमाडौं। नेपाल...

ताजा खबरः

लोकप्रियः