CATEGORY

मुख्य समाचार

पूर्वमुख्यमन्त्री सोनलद्धारा फेटा घटनाप्रति दुःख व्यक्त : घाइतेको निःशुल्क उपचार र गोली चलाउनेलाई कारबाहीको माग

वीरगन्ज,१४ कात्तिक :मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले बाराको फेटा गाउँपालिका–३ मा अस्पतालको उद्घाटनका क्रममा शनिबार भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जाल...

बिहीबार दिउँसोदेखि वर्षा हुने सम्भावना, शुक्रबार भारी वर्षाको पूर्वानुमान

पर्सा, १३ कात्तिक। चक्रवात ‘अर्णव’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार प्रणालीसँग सम्बन्धित...

मुस्ताङमै रोकिए तीन हजारभन्दा बढी ईभी

क्तिनाथ (मुस्ताङ), कात्तिक १० गते । चाडपर्वमा बुकिङ भएका चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) लामो समयदेखि कोरला नाका, भन्सार र सडकखण्डका विभिन्न स्थानमा होल्ड भएका...

कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पर्सा, ०७ कात्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पोष्ट-मनसुन विशेष मौसम बुलेटिन-१ जारी गर्दै कात्तिक ११ देखि १५ गतेसम्म मौसम...

मधेशका अनलाइन सञ्चार माध्यमलाई १५ दिनभित्र सूचीकृत हुन आह्वान

--अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित, मर्यादित र अभिलेखबद्ध गर्ने काउन्सिलको तयारी--- मधेशदूत समाचारदाता---- धनुषा, असोज ८ मधेश प्रदेशमा सञ्चालित अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित, मर्यादित तथा अभिलेखबद्ध गर्ने उद्देश्यले...

वीरगन्जका निलम्बित मेयर सिंहले पाए भ्रष्टाचार मुद्दामा सफाई, मेयरमा पुनःबहाली

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएका छन्। विशेष आदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य,हेमन्त रावल र...

बजार छप्कैयामा दिनरात तस्करीको आरोप, प्रहरीको भूमिकामाथि प्रश्न

वीरगञ्ज । वीरगञ्जस्थित बिर्ता प्रहरी कार्यालयअन्तर्गत पर्ने बजार छप्कैया चौकी क्षेत्र आसपासबाट दिनरात तस्करी भइरहेको आरोप लागेको छ। तस्करीका गतिविधि खुलेआम भइरहेको भनिए पनि...

जगन्नाथपुर चौकमा भारतीय ट्रकसँग रकम असुलीको आरोप, डीएसपी चक्रबहादुर मल्ललाई पटक–पटक जानकारी गराउँदा पनि मौन किन?

वीरगञ्ज । वीरगञ्जस्थित जगन्नाथपुर चौकमा भारतीय नम्बर प्लेटका ट्रकहरूबाट प्रहरीले प्रत्येक ट्रकसँग रकम असुली गर्दै आएको आरोप लागेको छ। चालकका अनुसार चौकमा खटिएका प्रहरीले...

बजार छप्कैयामा रातभर तस्करीको आरोप, प्रहरी–प्रशासनको भूमिकामाथि प्रश्न

वीरगञ्ज । वीरगञ्जको बजार छप्कैया क्षेत्रमा खोलाको किनार हुँदै रातको समयमा निरन्तर तस्करी भइरहेको आरोप स्थानीयवासीले लगाएका छन्। पटक–पटक विवादमा आउने गरेको उक्त क्षेत्रमा...

क्यासिनोमा जुवा खेल्दै गरेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ पक्राउ

वीरगञ्ज ।क्लार्क रिसोर्ट गण्डकस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन’ क्यासिनोमा पर्सा प्रहरीले शनिबार राति छापा मारी जनप्रतिनिधि, प्रहरी अधिकृत र क्यासिनो कर्मचारीसहित आठ जनालाई पक्राउ...

ताजा खबरः

लोकप्रियः