CATEGORY

होम पेज

७२ जिल्लामा फैलियो डेङ्गी

मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)...

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै

२ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने...

१५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी शव खोलामा फाल्ने शिक्षकलाई जन्मकैद

५ असार :  गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा बालिका बलात्कारपछि हत्यामा संलग्न बाँके खजुरा गाउँपालिका-४ का २३ वर्षीय रहिस खाँलाई अदालतले जीवित रहेसम्म जन्मकैदको फैसला...

भ्रष्टाचार मुद्दा चल्दा पनि नेपाल र कारागार चलान हुँदा पनि लामिछाने पदमै

२०६४ को संविधानसभा निर्वाचनमा एमालेले अनपेक्षित हार व्यहोरेपछि तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिकताका आधारमा राजीनामा दिएका थिए, तर उनै नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान...

इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

वासिङ्टन, असार ५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताउनुभएको छ । ह्वाइट हाउसमा नयाँ...

आजदेखि सुन पसल खुल्ने

काठमाडौँ, असार ४ गते । सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि...

आलमको मुद्दामा इजलास छल्न सरकारी वकिलले नै ४ पटक स्थगित गराएका थिए सुनुवाइ

सफाइ पाएका आलम गाउँ फर्किए, मृतकका पिता न्याय परिषद्को ढोका ढकढकाउन काठमाडौं आए काठमाडौं, रौतहट — बम विस्फोटका घाइते दुई युवालाई इँटाभट्टामा हालेर जलाएको...

हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे

सर्लाही, असार ४ गते । सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा बुधबार बिहान हावाहुरीले गोठ भत्किँदा एक जना किसानले पालेको दुई वटा भैँसी मरेका छन् । व्यवसायिक रुपमा...

नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा आउने

काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउने भएको छ । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ ।...

अबैध लागुऔषध गाँजा सहित १ जना बारा प्रहरीको नियन्त्रणमा

कलैया, ०४ असार। जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ लोसण्डा...

ताजा खबरः

लोकप्रियः