CATEGORY

होम पेज

बारामा ५ महिनामा ८० घरेलु हिंसाका घटनाको उजुरी

वीरगञ्ज, ०५ पुस । बारामा अझैपनि घरेलु हिंसाका घटनाहरुमा कमी नआएको पाइएको छ । प्रहरी कार्यालयमा चालु आर्थिक बर्षको पहिलो ५ महिनाको अवधिमा ८०...

निर्वाचन ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

वीरगञ्ज। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले...

जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत प्रसाईंको गृह मन्त्रालयमा सरुवा

वीरगञ्ज,०५ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईंको गृह मन्त्रालयमा सरुवा भएको छ। मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले प्रशासनतर्फका...

मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा शून्य

वीरगञ्ज। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् ।   शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो...

डिभी चिट्ठा कार्यक्रम स्थगित, अमेरिका उड्ने सपनामा लाग्यो ब्रेक

वीरगञ्ज । आप्रवासी नीतिमा कडाइ गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालका ग्रिन कार्ड चिट्ठा कार्यक्रम (डिभी) तत्कालका लागि स्थगित गरेको बताएका छन् ।...

पर्सासहित मधेसका आठ जिल्लामा खटाइएका नेपाली प्रहरीका ३१ घुमुवालाई हटाइयो

वीरगञ्ज,४ पुसःमधेस प्रदेशका पर्सासहित आठ वटै जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले बताएको छ ।   घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि...

मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगञ्ज,०४ पुस । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन । आज दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत...

जेनजी आन्दोलनमा काठमाडौँको कारागारबाट भागेका दुई जना कैदी बाराबाट पक्राउ

वीरगञ्ज, ०४ पुस । बारा प्रहरीले जेनजी आन्दोलमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौँबाट फरार लागुऔषध मुद्दाका दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा लागूऔषध मुद्दामा...

भोजपुरी प्रतिष्ठान वीरगञ्जद्वारा भिखारी ठाकुरको जन्मजयन्तीमा काव्य गोष्ठी आयोजना

वीरगञ्ज । भोजपुरी लोकसंस्कृतिका महान साधक, सुप्रसिद्ध नाटककार तथा “भोजपुरीका शेक्सपियर”का रूपमा परिचित भिखारी ठाकुरको १३७औँ जन्मजयन्तीको अवसरमा भोजपुरी प्रतिष्ठान, वीरगञ्जले काव्य गोष्ठी कार्यक्रम...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

वीरगञ्ज, ०३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले...

ताजा खबरः

लोकप्रियः