चैत २४ गते । कास्कीको अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा हिम पहिरोमा परेर निधन भएका चिनियाँ नागरिकको शव काठमाडौं लगिएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा...
चैत २४ गते । आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः सञ्चालनमा आउने भएको छ । प्रशोधन केन्द्रका महाप्रबन्धक...
बिरगंज, चैत २३ – नेपाल कुस्ती संघको आयोजनामा आज सम्पन्न तेस्रो रामवृक्ष यादव राष्ट्रिय कुस्ती प्रतियोगितामा मधेस प्रदेशका तर्फबाट प्रतिनिधित्व गरेका बिरगंजका सुजित यादवले...
सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ।
आज शनिबार मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखेर तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरू भएको हो।
सेतो मच्छिन्द्रनाथको...
कपिलवस्तुको यशोधरा गाउँपालिका-४ पोखरभिटवास्थित काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी भएको छ।
स्थानीय हजरत अलीको खेतबाट सुरु भएको आगोले २५ कृषकको गहुँबाली नोक्सानी भएको...
२३ चैत । वीरगञ्ज स्थित गहवामाईको निशानसहितको डोली यात्रा सम्पन्न भएको छ ।
वीरगञ्ज महानगर र आसपासका दर्शनार्थीको उपस्थितिमा धार्मिक परम्पराअनुसार मन्दिरभित्रबाट डोली यात्रा सुरुवात...
हङकङ सिरिजको लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो।
क्यानले शनिबार सार्वजनिक गरेको...
व्यसनी आफ्नो अवसाद, कुण्ठा तथा क्राेधको त्वरित उपचारप्राप्त गर्ने उद्देश्यले लागुऔषधको सेवन गर्छन् र शारीरिक, आर्थिक, भावनात्मकका साथसाथै सामाजिक रूपले पनि पीडित हुन्छन् ।...
चैत २३ गते । महोत्तरीमा पुनः एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । यस अघि जलेश्वरमा बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको एक साता नबित्दै फेरि...
न्युजिल्यान्ड र पाकिस्तानबीचको एक दिवसीय श्रृंखलामा शनिबार तेस्रो तथा अन्तिम खेल जारी छ । खेलमा पाकिस्तानका आक्रामक ब्याटर इमाम उल हक रिटायर हर्ट हुँदै बाहिरिएका...