सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भयो

spot_img

सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ।

आज शनिबार मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखेर तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरू भएको हो।

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो। काठमाडौँ उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः