डिआइजी थपलियाको कार्यकक्षमै प्रहरी जवानद्वारा आत्महत्याको प्रयास

वीरगञ्ज। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गोबिन्द थपलियाको कार्यकक्षमै एक प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन्।

सुरक्षा स्रोतका अनुसार प्रहरी जवान रोशन यादवले डिआइजी थपलियाकै अगाडि आफ्नो हात काट्ने प्रयास गरेका थिए।

सो क्रममा एक इन्स्पेक्टरले तत्काल हस्तक्षेप गरी उनलाई रोक्न सफल भएको बताइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः