सुनकाे भाउ आज एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

spot_img

काठमाडौं,१९कात्तिक: नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि (हिजो) बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। हिजाे प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः