CATEGORY

होम पेज

नेपालले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै

वीरगञ्ज, १० मंसिर।नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । इन्डोनेसियास्थित मागुवोहर्जो रङ्गशालामा स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपाल र...

छोराको कुटपिटबाट बाबुको मृत्यु

वीरगञ्ज, १० मंसिर।नवलपरासीमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ। हुप्सेकोट गाउँपालिका वडा नम्बर १ जुगेपानी बस्ने ६० वर्षीय रामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको...

पर्साबाट दुई सय किलो भन्दाबढी गाँजा बरामद

वीरगञ्ज, १० मंसिर। पर्साबाट सशस्त्र प्रहरीले दुई सय किलो भन्दाबढी गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीले विन्दवासिनी गाउँपालिका–६ बटसौरामा कुन्युभित्र...

चुनावलाई भयरहित बनाउन पूर्व प्रहरीले सक्रिय भूमिका खेल्नुपर्छ : एसपी खुमबहादुर केसी

वीरगञ्ज,१० मंसिर । बारामा सशस्त्र प्रहरीले पुर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण...

बारामा कम्बाइन मेसिनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगञ्ज,१० मंसिर । बारामा धान झार्ने कम्पाइन मेसिनको ठक्करले सोमबार राती एक मोटरसाईकल चालकको ज्यान गएको छ ।जिल्लाको महागढीमाई नगरपालिका स्थित इनर्वा चोक नजिक...

प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट

वीरगञ्ज। प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले सर्वोच्च अदालतमा रिट दिएको छ । विघटित प्रतिनिधिसभाको एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक महेश बर्तौला...

एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो

वीरगञ्ज। मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...

हर्षोल्लासका साथ देशभर विवाह पञ्चमी मनाइँदै, आज सार्वजनिक बिदा

वीरगञ्ज,०९ मंसिर। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज मंगलबार हर्षोल्लासका साथ देशभर मनाइँदैछ। भगवान श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित...

बारामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

वीरगन्ज,०८ मंसिर । बारामा तस्कर र प्रहरीबीच जम्काभेट हुँदा ९ राउण्ड गोली प्रहार भएको छ। जिल्लाको पचरौता नगरपालिका वडा नं ६ चिकनी टोल स्थित...

एनपिएल : विराटनगर किङ्स सँग जनकपुर बोल्ट्स पराजित

वीरगञ्ज, ८ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो संस्करणको आजको पहिलो खेलमा विराटनगर किङ्स सँग जनकपुर बोल्ट्स ९ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि...

ताजा खबरः

लोकप्रियः