CATEGORY

होम पेज

बाँके र रसुवामा दुई किशोरी बलात्कृत

बाँकेमा एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। रसुवामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई...

नागरिकता अब इलाका प्रशासन कार्यालयबाट पनि वितरण गर्ने गृह मन्त्रालयको तयारी

गृहमन्त्री रमेश लेखकले अब नागरिकता इलाका प्रशासन कार्यालयबाट पनि वितरण गर्न प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । हालसम्म नागरिकता जिल्ला प्रशासन कार्यालयबाट मात्र वितरण हुने व्यवस्था...

मधेसमा उकालो लाग्यो हत्याको ग्राफ : ४ वर्षमा ३८५ जनाको मृत्यु

मधेस प्रदेशमा हत्याको ग्राफ बढेको छ, जसले शान्ति सुरक्षामाथि प्रश्न खडा गरेको छ। पछिल्ला चार वर्षमा ३८५ हत्या भएका छन्, जसमा १४२ महिला...

पतञ्जलिमा मैले कुनै बेठिक काम गरेको छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बेठिक काम नगरेको बताए। उनले अनियमितता भए त्यो कर्मचारीले गरेको हुन सक्ने...

अविवाहितको तुलनामा विवाहित पुरुषको आयु लामो हुन्छ

विवाहलाई लिएर कैयौं मान्यताहरु छन् । जो धर्म, संस्कृति र स्थान अनुसार भिन्न भिन्न छन् । तर हिन्दू धर्म संस्कृतिको कुरा गर्ने हो विवाहलाई सात जन्मको...

१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। सुरक्षा जोखिमलाई कारण देखाउँदै ट्रम्पले अफगानिस्तान, म्यानमार, इरान,...

कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !

मोरङका एक पालिका प्रमुख र अधिकृतबीचको विवादपछि अधिकृतलाई दुर्गम क्षेत्रमा सरुवा गरिएको छ, जसले स्थानीय सरकारी सेवा ऐनको दुरुपयोगको संकेत गर्छ। कोशी प्रदेशमा...

चिन्नास्वामी रंगशालामा RCB को विजय यात्रामा भागदौड – ११ जनाको मृत्यु, २५ भन्दा बढी घाइते 😥

बेंगलुरु, भारत इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) को ऐतिहासिक जितपछि आयोजित विजय यात्रामा बेंगलुरुको चिन्नास्वामी रंगशालामा अत्यधिक भिडभाड र भागदौडका कारण...

सूचना ! सूचना !! सूचना !!! विदेशबाट आउने सबै नेपालीकालागि झिटिगुन्टासम्बन्धी अत्यन्त आवश्यक सूचना !

सूचना ! सूचना !! सूचना !!! विदेशबाट आउने सबै नेपालीकालागि झिटिगुन्टासम्बन्धी अत्यन्त आवश्यक सूचना ! नेपाल सरकारको भन्सार विभागले विदेशबाट सामान ल्याउने (झिटिगुन्टा) नियमहरूमा केही नयाँ...

सर्लाहीमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोरमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचार क्रममा मृत्यु भएको छ । मङ्गलबार दिउँसो सवा एक बजे ईश्वरपुर...

ताजा खबरः

लोकप्रियः