सप्तरी, जेठ १९ गते । सप्तरीको राजविराज नगरपालिकाको स. १ झ ४८१ नम्बरको स्कोर्पियोले ठक्कर दिएर गम्भीर घाइते बालकको उपचारमा लागेको खर्च बुझाउन नसक्दा पाँच...
काठमाडौँ, जेठ १९ गते । यातायात व्यवसायीहरुको यातायात बन्दको घोषणासँगै काठमाडौँ उपत्यकामा आम नागरिकहरुले सास्ती व्यहोरेका छन् ।
सोमबारदेखि यातायात व्यवसायीहरुले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा...
पर्सा — वीरगन्ज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा आइतबार सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा महानगरपालिकाले ३१ वटा...
तिलक घर्तीमगर
रोल्पा, जेठ १८ गते । जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर...
काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका छन् ।...
बारा जिल्लाको प्रसौनी गाउँपालिका–६ की ८ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी...
पर्सा, ब्रहमचोक — पर्सा जिल्लाको ब्रहमचोक क्षेत्रको पूरब दिशातर्फ पर्ने टोलमा दिनदहाडै मोटरसाइकल चोरी भएको छ। स्थानीय निवासीको प्रदेश २–०३–०२२प २७४१ नम्बरको मोटरसाइकल अज्ञात...
सरकारले मुटु र क्यान्सर रोगको उपचार सेवा प्रदेश स्तरसम्म विस्तार गरिने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै ७ वटै प्रदेशमा मुटु...
नेपालगञ्ज । भारतको रुपैडिया नाका हुँदै बाँकेको नेपालगञ्ज प्रवेश गर्दै गर्दा एक कारबाट पाँच लाख भारतीय रुपैयाँसहित दुई जना नियन्त्रणमा लिइएका छन् ।
लखनउ निवासी...
बनियानी । बिहानदेखि परेको वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा...