CATEGORY

देश

मानवत मटिअर्वा सडकखण्ड निर्माणको लागि सुरु गरिएको हस्ताक्षर अभियान स्थगित

वीरगञ्ज, १८ कात्तिक। बाराको सदरमुकामलाई छुने मानवत मटिअर्वा सडकखण्ड निर्माणको लागि दबाब स्वरुप सुरु गरिएको हस्ताक्षर अभियान स्थगित भएको छ। १४ वर्षदेखि निर्माणको पर्खाइमा...

बाल मन्दिरको खाली जग्गामा पार्किङको व्यावस्था, पार्किङमै सवारी साधन लगाउन आग्रह

कलैया उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जिल्ला प्रहरी कार्यालय बाराको कार्यालयबाट पश्चिम तिर रहेको बाल मन्दिरको जग्गामा सवारी साधन पार्किङ गर्न पार्किङको व्यावस्था...

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले भने : प्रदेश र स्थानीय तहमाथि संघीय सरकारको हस्तक्षेप स्वीकार्य छैन,

वीरगञ्ज: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश र स्थानीय तहमाथि संघीय सरकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीसँग सातै प्रदेशका मुख्यमन्त्रीको भेटमा...

जेनजी आन्दोलनमा कारागारबाट भागेर पीडितसँगै बिहे !

वीरगञ्ज,कात्तिक १६ गते।सप्तरीमा प्रेम र अपराधको एउटा अनौठो संयोग चर्चामा छ।  त्यो चर्चाको केन्द्रबिन्दुमा छन् महादेवा गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय...

संकटपछि सहयोग : वीरगंज महानगरलाई विभिन्न संघ–संस्थाद्वारा सहयोग

वीरगंज । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवन र कार्यालय सामग्री पूर्ण रूपमा...

वैशाखयता ४६०० विपद्जन्य घटना, ३३५ जनाको मृत्यु

वीरगञ्ज | यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म ३३५...

पहिरोले कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

वीरगञ्ज। अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा पहिरो खस्दा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । कात्तिक १४ गतेदेखि निरन्तर परिरहेको वर्षाका कारण...

प्रधानमन्त्री कार्कीद्वार सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान

: प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्। बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।बैठकमा कोसी...

छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

वीरगञ्ज, कात्तिक १५ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले अबको केही दिनभित्रमा  विभिन्न पार्टीसँग एकता गर्ने भएको छ। आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको...

जीतपुरसिमरा उपमहानगरमा सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइयो

वीरगञ्ज,१५ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरेपनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।उपमहानगरपालिकाले ती कम्पनीहरूलाई...

ताजा खबरः

लोकप्रियः