एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितिन् र उनले ऐतिहासिक पदक हासिल गरेकी छन्।
अन्य नेपाली खेलाडीहरूले पनि विभिन्न वर्गहरूमा पदक जितेका...
१४ असार, धनगढी । कैलालीमा प्रहरीले दुईवटा भरूवा बन्दुक बरामद गरेको छ ।
गौरीगंगा नगरपालिका–७ महुलियामा रहेको निराजन सामुदायिक वन क्षेत्रमा लुकाएको अवस्थामा भरुवा बन्दुक...
कलेजोले हाम्रो शरीरमा पाँच सयवटाभन्दा बढी काम गर्छ । कलेजोको मुख्य काम मेटाबोलिजम अर्थात् शरीरले खानेकुरालाई ऊर्जा र आवश्यक तत्वमा रुपान्तरण गर्ने प्रक्रियामा सहयोग गर्नु...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र...
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविरामको लागि आफ्नो आह्वान दोहोर्याएका छन्।
‘केही महिनामै हामीले भारत-पाकिस्तान, इजरायल-इरान, डीआरसी-रवान्डा र अन्य धेरै देशहरू...
सिराहा । सिराहा जिल्लाको अर्नमा गाउँपालिका–१ मा एक युवकको घरअगाडि हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
शनिवार बिहान स्थानीय राम सेवक महराका अन्दाजी...
वीरगञ्ज, असार १२ – प्रसिद्ध शक्ति पीठ गहवामाई मन्दिरको तेस्रो वार्षिक रथयात्रा मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। भक्तजनहरूको अपार सहभागिता, बाजा–गाजा, झाँकी र...
वीरगञ्ज : पर्सा प्रहरीले तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालकलाई पक्राउ गरेको छ।
पर्सा प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश२-०३-००१ख ६३४८ नम्बरको मालवाहक ट्रकमा...
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल-नासरसँग नयाँ दुईवर्षे सम्झौता गरेका छन्, जसले उनलाई ४२ वर्षको उमेरसम्म क्लबमा राख्नेछ । ४० वर्षीय...