तेस्रो गहवामाई रथयात्रा भव्य रूपमा सुरु आत

spot_img

वीरगञ्ज, असार १२ – प्रसिद्ध शक्ति पीठ गहवामाई मन्दिरको तेस्रो वार्षिक रथयात्रा मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। भक्तजनहरूको अपार सहभागिता, बाजा–गाजा, झाँकी र सांस्कृतिक प्रस्तुतिका साथ यो धार्मिक यात्रा उल्लासपूर्ण वातावरणमा सुरु आत भएको हो।

रथयात्रामा वीरगञ्जका विभिन्न टोल–टोलबाट हजारौं श्रद्धालुहरूको सहभागिता देखिएको थियो। देवी गहवामाईको रथलाई विशेष रूपमा दुलहीझैँ सजाइएको छन, जसले सम्पूर्ण रथयात्रालाई झनै आकर्षक बनाएको छन।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, धार्मिक अगुवाहरू, युवा क्लबहरू तथा महिला समूहहरूको उल्लेखनीय उपस्थिति रह्यो। रथयात्राको क्रममा भक्तजनहरूले फूल, प्रसाद र आरती अर्पण गर्दै देवीको दर्शन गरेका छन।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः