AUTHOR NAME

सत्य आस्था खबर

548 POSTS
0 COMMENTS

भूमि आयोग खारेजीविरुद्धको रिटमा आज अन्तरिम आदेशबारे निर्णय आउने

वीरगञ्ज : भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले उक्त रिटमा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने...

गाजामा इजरायलको आक्रमणमा हालसम्म ७० हजार बढी मानिसको मृत्यु : हमास

वीरगञ्ज: हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको सैन्य कारबाहीमा ७० हजार बढी प्यालेस्टिनीहरू मारिएका छन्। अक्टोबर १० मा लागू भएको इजरायल र हमासबीच...

प्रधानमन्त्री कार्कीको अभिव्यक्ति विवादमा स्पष्टिकरण : शान्ति सद्भाव कायम राख्न आग्रह

वीरगंज । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा गरेको अभिव्यक्तिमा विभिन्न टिप्पणी आएपछि प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण जारी गरेकी छन्। उनले आइतबार...

पर्साको जिराभवानीबाट दुई बोरा गाँजा सहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज ।  पर्साको जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणमा अवैध लागुऔषध (गाँजा) सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश...

नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट

वीरगञ्ज, १३ मंसिर। नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । आज भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसिया...

वीरगञ्जमा १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन

वीरगञ्ज । वीरगञ्ज–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा बसेको विशेष भेलाले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ। समितिमा अध्यक्ष मनोज कुमार साह, उपाध्यक्ष...

जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी फरार

वीरगञ्ज। जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् । जलेश्वर कारागार तोडेर भागेका...

मोटरसाइकलको ठक्करबाट पर्साका एक जनाको मृत्यु

वीरगञ्ज,१२ मंसिर। हेटौँडामा मोटरसाइकलको ठक्करबाट पर्साका एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलको...

बारामा एक पुरुषको घाँटी रेटी हत्या

वीरगञ्ज,१२ मंसिर । बाराको प्रसौनी गाउँपालिका–६ मा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको छ।सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी ४२ वर्षीय राम...

बाराको कलैया–मलाही सडक मर्मत सुरु

वीरगञ्ज,१२ मंसिर। बाराको कलैया–मलाही १६ किलोमिटर सडकखण्डमा आजदेखि मर्मत कार्य सुरु भएको छ। नेपाल स्वतन्त्र अटो चालक मजदुर युनियन सहित त्यहाका स्थानीयले बिहीबारदेखि अनिश्चितकालीन...

ताजा खबरः

लोकप्रियः