सुनको मुल्य तोलामा २२ सयले घट्यो

बीरगंज, ०४ चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर तीन लाख सात हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि हिजो प्रतितोला तीन लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने तोलामा १ सय ८५ रुपैयाँले घटेर पाँच हजार १ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि हिजो चाँदी प्रतितोला पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः