बारामा सिचाइ नहरमा डुबेर ५० वर्षीय महिलाको मृत्यु

spot_img

वीरगञ्ज,१६ मंसिर । बारामा सिचाइ नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२७ निवासी अन्दाजी ५० वर्षीया इन्दु देवी कोइरी रहेको वडा अध्यक्ष अशोक कुमार तिवारीले जानकारी दिएका छन्।घरमा केही बेरसम्म नआएपछि परिवारजनले खोजतलास गर्दा उनी लगाएको सल बरवा–पारता टोलस्थित नहरमा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो ।वडा अध्यक्ष तिवारीका अनुसार घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान गरिरहेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः