जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

spot_img

१५ कात्तिक, वीरगञ्ज। जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय को किरण लामालाई आगजनी गरेको आरोपमा पक्राउ गरेको हो ।काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्दै आएका लामालाई फोटो–भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।लामालाई प्रहरी वृत्त थानकोटमा राखिएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः