सुन र चाँदी दुवैको मूल्य बढ्याे

spot_img

काठमाडौँ,२३कात्तिक:नेपाली बजारमा आज (साेमबार)सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन र एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३००रुपैयाँ र चाँदीकाे मूल्य ३ हजार ८५५ रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ कायम भएको थियो ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः