नेपाली चेली श्रृंखला खतिवडा यतिखेर सानिया चाइनामा मिस वर्ड २०१८ को प्रतिस्पर्धामा छिन् | उनलाई मिस वर्डको माथिल्लो चरणमा पुग्न धेरै भन्दा धेरै भोटको आवश्यकता पर्छ |
मिस वर्डमा एउटा महत्वपूर्ण अवार्ड छ “मल्टीमिडिया अवार्ड” यदी उनले त्यो अवार्ड जितिन भने सिधै सेमिफाइनलमा पुग्नेछिन | त्यसको लागि उनलाई धेरै भन्दा धेरै भोटको आवश्यकता पर्छ |
भोट गर्नका लागि




