गहिरो प्रेम सम्बन्ध क्षणभरमा सँधैका लागि अन्त्य हुन्छ, समस्या के मा हो ? प्रेममा कि युवायुवतीमा ?
फेसबुक आविष्कारक मार्क जुकरबर्ग र हामीहरुले पाउने समय एकै हो , दिनको २४ घण्टा । तर जुकरबर्ग दिनमा सयौं काम गर्न भ्याउँछन् , हामी भनें उनैले बनाइदिएको फेसबुकमा घण्टौ हराउँछौ र फेरि रमाइलो कुरा के भने सबैलाई थाहा हुन्छ कि अनावश्यक काममा अल्झिनु हुँदैन तर पनि हामी अल्मलिन्छौँ । आखिर किन यस्तो हुन्छ ?
सबैलाई थाहा हुन्छ चुरोट , रक्सी , नशा
राम्रो होइन तर मान्छे किन खान बाध्य छ?
छोड्छु छोड्छु भन्छ तर सक्दैँन आखिर किन?
गहिरो प्रेम सम्बन्ध क्षणभरमा सँधैका लागि अन्त्य हुन्छ, समस्या के मा हो ? प्रेममा कि युवायुवतीमा ?
सबैलाई थाहा हुन्छ चुरोट , रक्सी , नशा राम्रो होइन तर मान्छे किन खान बाध्य छ ? छोड्छु छोड्छु भन्छ तर सक्दैँन आखिर किन ?
पढाइमा पनि उहिँ समस्या छ । पढ्नु पर्छ भन्ने थाहा छ तर पढाइमा ध्यान नै गएनभन्दै मिनेटमै किताब बन्द गर्छ ।




