CATEGORY

होम पेज

टिजरमा यस्तो देखियो ‘मोहर’

साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट आज फिल्मको १  मिनेट १८ सेकेन्ड लामो टिजर...

“आमाका नामबाट नागरिकता दिने व्यवस्था सहितको विधेयक समितिबाट सर्वसम्मत पारित”

सरकारले आमाका नामबाट मात्र पनि नेपाली नागरिकता दिन सकिने कानुनी प्रावधानसहित ल्याएको नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको छ...

अस्ट्रियाको विद्यालयमा गोलाबारी, मृत्यु हुनेको संख्या ११ पुग्यो

अस्ट्रियाको ग्राज सहरको एक विद्यालयमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ। गोलीकाण्डमा एक बन्दुकधारीले स्कुलमा अन्धाधुन्ध गोली चलाए, जसले आत्महत्या गरेका थिए। ...

टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई जना घाइते

काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो काठमाडौंको टोखामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको प्रवक्ता एवं एसपी जनकबहादुर शाहीले जानकारी दिए। उनका...

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक संसदीय समितिबाट पारित

राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ । सरकारले ल्याएको नागरिकता विधेयक राज्यव्यवस्था तथा  सुशासन समितिबाट पारित...

युके पठाउने भन्दै ११ करोड ठगेको आरोपमा दुई जना पक्राउ

युके पठाइदिने भन्दै ११ करोड भन्दा बढी रकम ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ...

गाजामा जाँदै गरेको जहाज रोकेपछि यात्रीलाई उनीहरुको देश फिर्ता पठाउने इजरायलको घोषणा

जेरुसेलम — इजरायलको विदेश मन्त्रालयले मंगलबार जहाजमार्फत् गाजा गइरहेका फ्रीडम फ्लोटिला कोएलिशनका कार्यकर्तालाई उनीहरुको देश फिर्ता पठाउने घोषणा गरेको छ । इजरायली विदेश मन्त्रालयले आफ्नो एक्स...

मकवानपुरको मिलमा आगलागी

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिकामा सेलर मिलेमा लागेको आगलागी निभाउने क्रममा एक जना घाइते भएका छन् । मनहरी गाउँपालिका—१ का ६८ वर्षीय कृष्ण लटौला मिलमा लागेको...

ट्रम्पविरुद्ध मुद्दा हाल्ने तयारीमा क्यालिफोर्नियाका गभर्नर

अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । आफ्नो अनुमतिबिना लस एन्जलसमा नेसनल गार्ड तैनाथ गरेको भन्दै उनले...

११ वर्षीया बालिका बलात्कार आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–१० बैदी ६६ वर्षीय वृद्ध जमिल अहमद जागालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार...

ताजा खबरः

लोकप्रियः