CATEGORY

मुख्य समाचार

प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा पनि आगजनी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवासमा पनि आगजनी भएको छ। प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । त्यसपछि...

मधेश प्रदेशमा भदौ २० गते सार्वजनिक बिदा

वीरगञ्ज, १९ भदौ। मधेश प्रदेश सरकारले भोलि (भदौ २०) गते सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक “मोहम्मद जयन्ती” को अवसरमा भोलि...

जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै प्रचण्डलाई धन्यवाद

१९ भदौ, वीरगञ्ज । वल्ड युथ फर क्लाइमेट जस्टिसका प्रतिनिधि युवाहरूले जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई...

वीरगंजमा निःशुल्क मानसिक स्वास्थ्य परीक्षण हुने

वीरगंज । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (UNFPA) को सहयोगमा मानसिक स्वास्थ्य परामर्श केन्द्र (सीएमसी) नेपाल र वीरगंज महानगरपालिकाको साझेदारीमा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल...

दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुने एमाले महासचिवको संकेत

वीरगञ्ज नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत गरेका छन्। सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने...

पर्साको सेढवामा आयोजित निःशुल्क आँखा शिविरबाट ४ सय ९५ जना लाभान्वित

वीरगन्ज,१८भदौंःपर्साको जीराभवानी गाँउपालिका वडा नम्बर २ सेढवामा बुधबार आयोजित निःशुल्क आँखा जाँच शिविरबाट ४ सय ९५ जना लाभान्वित भएका छन् । सेढवा बीर्तास्थित नेपाल राष्ट्रिय...

बारामा लागूऔषध गाँजासहित महिला पक्राउ

वीरगञ्ज । इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको प्रहरी...

वीरगन्जमा हैजाको संक्रमण घट्दै गएको बेला बारामा भेटिन थाले हैजाका बिरामी

वीरगन्ज,१८भदौंःपर्साको वीरगन्जमा हैजाका बिरामीको संख्या घट्दै गइरहेका बेला छिमेकी जिल्ला बारामा भने हैजाका बिरामीहरु भेटिन थालेका छन्। बाराको महागढीमाई नगरपालिका–८ का दुई जना बालबालिकामा हैजाको...

चाडपर्व लक्षित मात्र होइन, बारामा निरन्तर बजार अनुगमन हुन्छ : सिडिओ पौडेल

वीरगञ्ज,१८ भदौ । बारामा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले चाडपर्व लक्षित मात्र होइन, निरन्तर बजार अनुगमन गरिने बताएका छन् ।...

गैरसरकारी संस्था महासंघ पर्साद्वारा संघ–संस्था सम्बन्धी ऐन, २०८२ को मस्यौदा सच्याउन माग

वीरगञ्ज । गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा पर्साले “संघ संस्था दर्ता नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक, २०८२” को मस्यौदा...

ताजा खबरः

लोकप्रियः