CATEGORY

देश

भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा मानिसहरूको अत्यधिक भिडका कारण १५ जनाको मृत्यु भएको र कैयौँ घाइते

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा गएराति भागदौड मच्चिएको छ। बुधवार बिहान करिब १ः३० बजे भएको भागदौडमा धेरै मानिसहरू हताहत भएको आशङ्का गरिएको...

पशु स्वास्थ्य सेवा पुर्‍याउन कार्यक्रम

भोजपुर– ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिकजसो भोगेको...

सांसदहरुसँँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरुलाई सभापति देउवाको निर्देशन

माघ १४ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुलाई सांसदहरुसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी...

रौतहट प्रहरी प्रमुख दिलिप घिमिरेद्वारा गरीब बिपन्न लागी निःशुल्क निबेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेले गरीब बिपन्नको लागी निःशुल्क ठाडो निबेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका छन्। जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरुका प्रमुखलाई...

गोली लागेका ३ जना गम्भीर, प्रहरी पनि घाइते

१३ माघ, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनलाई...

नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

माघ १३ गते । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने...

लाजिम्पाटमा व्यवसायीमाथि रड आक्रमण घटनाका २ अभियुक्त पक्राउ

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार...

हुस्सु र कुहिरोले प्रभावित तराई-मधेसको जनजीवन

वीरगञ्ज । देशको पश्चिमी भूभागमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तराई-मधेसमा हुस्सु र कुहिरो लागेर जनजीवन प्रभावित भएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा...

भाषासम्बन्धी विधेयक फिर्ता गर्न माग

माघ ११ गते । मधेश प्रदेश सभामा पेस भएको प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयक फिर्ता गर्न माग गरेको छ । प्रदेश सभाको बिहीबार बसेको चौथो अधिवेशनको...

रोस नेपाली फुटबल टोलीको प्रशिक्षक

माघ १० गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घले प्रशिक्षकका लागि आवेदन परेको विभिन्न देशका प्रशिक्षकहरूबाट रोसलाई...

ताजा खबरः

लोकप्रियः