वीरगन्ज,१५पुसःबुद्ध एयरका सञ्चालक तथा संस्थापक वीरेन्द्रबहादुर बस्नेतसमेत जोडिएको नयाँ राजनीतिक दल गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ न्यूनतम ११ जनाको...
वीरगञ्ज,१५ पुस । अत्यधिक चिसोलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका...
वीरगञ्ज, १४ पुस । निःशुल्क कपडा बैंकको आयोजनामा बाराको कलैयामा असहाय, विपन्न तथा गरिबहरुलाई लक्षित गरी न्यानो कपडा वितरण गरिएको छ।चिसो मौसम बढ्दै गइरहेको...
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जेनजी आन्दोलनपछि देशमा विकसित भइरहेको राजनीतिक घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल...
वीरगञ्ज । स्वर्गीय प्राध्यापक डा. कुलानन्द लाल दासको स्मृतिमा परिवारजनले चित्रगुप्त समिति वीरगञ्जमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका...
वीरगंज । उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को ९औँ राष्ट्रिय महाधिवेशनबाट वीरगंजका मुकेश गुप्ता केन्द्रीय सदस्य पदमा निर्बिरोध निर्वाचित भएका छन्...
वीरगञ्ज,१३ पुस । बारा प्रहरीले लागू औषध अफिम जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १०...
वीरगन्ज,१२पुसःपर्साका विभिन्न दलितवस्तीमा सञ्चालित निःशुल्क ट्युसन कक्षामा पढ्ने १ हजार दलित बालबालिकाका लागि बोधिसत्वा बिहार बुढानिलकण्ठ काठमाडौंले विभिन्न सामग्री सहयोग गरेको छ ।
फिस फर...
वीरगञ्ज,१२ पुस । बारा प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ३ नयाका टोल बस्ने अन्दाजी ४०...
वीरगञ्ज । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ ।
गत भदौमा...