वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणना शिलबन्दीको नम्बर नमिलेपछि विवादित बनेको छ। मतपेटिकामा लगाइएको शिलबन्दीको नम्बर नमिलेपछि उत्पन्न विवादका कारण मतगणना अवरुद्ध भएको...
काठमाडौं । बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् ।
प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो...
काठमाडौं : नेपालमा सुख्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव हुँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको...
काठमाडौँ । भारतको एक अदालतले कपिलवस्तुको तौलिहवा निवासी एक व्यक्तिलाई २० वर्ष जेल सजाय तोकेको छ ।
भारतको उत्तर प्रदेश राज्यस्थित बलरामपुरको विशेष सत्र न्यायाधीश (पोक्सो...
हेटौंडा– पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसँग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ ।
बिहीबार बिहान वीरगन्जबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जाँदै...
निजगढ : बाराको निजगढमा रहेको गौरीशंकर क्याम्पसमा खिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जीत हासिल गरेको छ । बारामा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन...
७ चैत । बजारमा सूचीकृत सुपरमादी हाइड्रोपावरले सर्वसाधारणलाई जम्मा १५ प्रतिशत सेयर जारी गरेको छ, बाँकी ८५ प्रतिशत सेयर संस्थापकको छ ।
सर्वसाधारणलाई जारी गरेको...
माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का परीक्षा नियन्त्रक...
प्रतिनिधि सभामा बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ।
बिहान ११ बजेदेखि सुरू हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको...