AUTHOR NAME

सत्य आस्था खबर

553 POSTS
0 COMMENTS

पहिरोले कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

वीरगञ्ज। अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा पहिरो खस्दा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । कात्तिक १४ गतेदेखि निरन्तर परिरहेको वर्षाका कारण...

प्रधानमन्त्री कार्कीद्वार सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान

: प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन्। बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।बैठकमा कोसी...

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, निशानामा ४०० किलोमिटर लामो इन्धन पाइपलाइन

१५ कात्तिक,वीरगञ्ज  । युक्रेनको गुप्तचर निकायले शुक्रबार रूसको राजधानी मस्को नजिकैको ४०० किलोमिटर लामो इन्धन पाइपलाइनमाथि आक्रमण गरेको छ । उक्त पाइपलाइनको नाम रिङ...

छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

वीरगञ्ज, कात्तिक १५ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले अबको केही दिनभित्रमा  विभिन्न पार्टीसँग एकता गर्ने भएको छ। आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको...

आन्ध्र प्रदेशको वेंकेटेश्वर मन्दिरमा भागदौड, १० जनाको मृत्यु

वीरगञ्ज। आन्ध्र प्रदेशको श्रीकाकुलमस्थित काशीबुग्गा वेंकटेश्वर मन्दिरमा शनिबार एकादशीका दिन भागदौड मच्चिँदा १० जनाको मृत्यु भएको छ । मृतकहरूमध्ये ८ महिला र २ बालबालिका...

प्रादेशिक अस्पताल कलैयामा एन्टी रेबिज भ्याक्सिन अभाव

वीरगञ्ज,१५ कात्तिक। प्रादेशिक अस्पताल कलैयामा एन्टी रेबिज भ्याक्सिन (एआरभी) अभाव भएको छ। अस्पतालले भ्याक्सिन सेवा सञ्चालन हुन नसकेको जानकारी दिएको हो। अस्पतालले शुक्रबार एक सूचना...

जीतपुरसिमरा उपमहानगरमा सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइयो

वीरगञ्ज,१५ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरेपनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।उपमहानगरपालिकाले ती कम्पनीहरूलाई...

तिलिचो बेस क्याम्पमा फसेका ११ जना पर्यटकको उद्धार

वीरगञ्ज, कात्तिक १५ गते । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ...

जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

१५ कात्तिक, वीरगञ्ज। जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका...

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

वीरगञ्ज| पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय...

ताजा खबरः

लोकप्रियः