प्यूठानमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

वीरगञ्ज: ऐरावती गाउँपालिका-१ सिर्सेनीबाट कपिलवस्तु जाँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ज ००१८ नम्बर को इभि हाइस दुर्घटना भएको छ। माण्डबी गाउँपालिका-५ ठकुरी टोलमा दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पुष्टि हुन भने बाँकी छ।

चालकसहित चार जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। घाइतेहरूमा ऐरावति गाउँपालिका-५ गोठिबाङ बस्ने अन्दाजी २७ वर्षका निरज साप्कोटा (चालक), ऐरावती गाउँपालिका -१ सिर्सेनिका ३३ वर्षका रेशम गुरुङ, ऐरावती गाउँपालिका-३ का ३२ वर्षीय सुदीप गुरुङ र ऐरावती गाउँपालिका-४ का  २१ वर्षीयन कविता गुरुङ रहेका छन्।थप विवरण आउन बाँकी छ।
- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः