प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

वीरगञ्ज, ७ असोज । प्रधानमन्त्री सुशीला कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ । केहिदिन अघि भएको जेनजीको आन्दोलन पछि नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः