कोरोना संक्रमित एक महिलाको मृत्यु

spot_img

कलैया, १० असार। कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलामको सूर्याेदया नगरपालिका निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिएका छन।

मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा मंगलबार बिहान भर्ना गरिएको थियो ।
- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः