नेपालीमा कुरा गर्ने रोबोट

बुटवलमा नेपाली भाषामा कुराकानी गर्ने रोबोट तयार भएको छ । जुम्ल्याहा दाजुभाइ लव पन्थी र कुश पन्थीले रोबोट तयार गरेका हुन् । रोबोटलाई ‘लवकुश मार्स’ नाम दिइएको छ । मार्सको अर्थ मंगल ग्रहमा हिँड्ने रोबोट हो । त्यसकै प्रभावमा रहेर उनीहरूले यो रोबोट तयार गरेका हुन् ।
नेपाली भाषा बोल्ने रोबोटले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंग पत्ता लागउने, शब्द उच्चारण गर्छ। यो रोबोट पांग्राको मद्दतले हिड्ने गराइएको छ। ‘यो रोबोटलाई सपिङ मल, बैंकमा सुरक्षागार्डका रूपमा प्रयोग गर्न सकिन्छ’, कुशले भने ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः