रेलको ठक्करबाट भारतमा एक नेपालीको मृत्यु

spot_img

वीरगञ्ज: भारतमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ। बैतडीको सुर्नया गाउँपालिका-२ लिस्किटाका ४२ वर्षीय बिसा चन्दको भारतको केरलामा रेलको ठक्करबाट मृत्यु भएको हो।रोजगारीको सिलसिलामा भारतमा रहेका चन्दको बुधबार रेलको ठक्करबाट मृत्यु भएको मृतक बिसाका दाजु गणेश बहादुर चन्दले जानकारी दिए। भारतको केरलाबाट बेंगलोर फर्किने क्रममा सो घटना भएको चन्दले बताए।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः