CATEGORY

मुख्य समाचार

प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल

२६ फागुन, धनगढी । बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाएपछि विभाजित भएका माओवादीका सांसदहरुले पहिलो पटक सामूहिक छलफल गरेका छन् ।...

पूर्वराजालाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। पोखराबाट आइतबार दिउँसो काठमाडौं आइपुगेका पूर्वाराजा ज्ञानेन्द्रलाई उनका समर्थकहरूले भव्य स्वागत गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका...

जनमतमा पाँच करोडको गोलमाल ! चार बुँदे आरोपसहित कोषाध्यक्ष यादव निलम्बन

सत्तारुढ जनमत पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा अध्यक्ष सीके राउतले चार बुँदे आरोप लगाउँदै आफ्नै पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन गरेका छन्...

नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सन २०२५ मा नेपाली राष्ट्रिय...

बीरगंजमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मोटरसाइकल रैली र आमसभा

बीरगंज, ८ मार्च: आज बीरगंजमा राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP) ले "राजा आउ, देश बचाउ", "जय श्री राम", "हिन्दू राष्ट्र माग" जस्ता नारासहित मोटरसाइकल रैली...

ज्ञानेन्द्रले फेरि मुर्खता नगरुन : प्रचण्ड

२४ फागुन, रौतहट । राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको पूर्वप्रधानमत्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताएका...

टहराभित्रै टिपरले ठक्कर दिँदा ३ जनाको मृत्यु

काठमाडौँको शंखरापुर नगरपालिका–६ साँखु सलम्बुटारमा टिपर घरमा छिर्दा ठक्कर लागेर ३ जनाको मृत्यु भएको छ । उनीहरू सुतिरहेकै अवस्थामा टिपरले ठक्क्र दिएको प्रहरी प्रभाग साँखुले...

बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

बारा– बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाईकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा...

टीकाथलीमा निस्कियो ग्यास, ४७ वर्षअघि नै ग्यास भएको पुष्टि

ललितपुरको  महालक्ष्मी नगरपालिका–५ स्थित टीकाथलीमा खानेपानीका लागि बोरिङ खन्ने क्रममा  ग्यास निस्किएको छ। टीकाथलीको गोदावरी खोलानजिक स्थानीय खानेपानी  आयोजनाका लागि बोरिङ खन्ने क्रममा वयल्डिङ...

वीरगञ्ज २ छपकैयामा २ सय बोरा चामल वितरण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २ सय विपन्न परिवारलाई चामल वितरण गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र...

ताजा खबरः

लोकप्रियः