पूर्वराजालाई काठमाडौंमा भव्य स्वागत

spot_img

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। पोखराबाट आइतबार दिउँसो काठमाडौं आइपुगेका पूर्वाराजा ज्ञानेन्द्रलाई उनका समर्थकहरूले भव्य स्वागत गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए।

 

त्यसअघि स्वागत गर्नुअघि राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए। काठमाडौंका विभिन्न स्थानबाट आएको जुलुस विमानस्थल पुगेको थियो।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः