CATEGORY

मुख्य समाचार

सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भयो

सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। आज शनिबार मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखेर तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरू भएको हो। सेतो मच्छिन्द्रनाथको...

काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी

कपिलवस्तुको यशोधरा गाउँपालिका-४ पोखरभिटवास्थित काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी भएको छ। स्थानीय हजरत अलीको खेतबाट सुरु भएको आगोले २५ कृषकको गहुँबाली नोक्सानी भएको...

गहवामाईको डोली यात्रा सम्पन्न

२३ चैत । वीरगञ्ज स्थित गहवामाईको निशानसहितको डोली यात्रा सम्पन्न भएको छ । वीरगञ्ज महानगर र आसपासका दर्शनार्थीको उपस्थितिमा धार्मिक परम्पराअनुसार मन्दिरभित्रबाट डोली यात्रा सुरुवात...

एम्बुलेन्समार्फत् लागु औषध क्याप्सुल तस्करी गरेको आरोपमा ६ जना पक्राउ

प्रहरीले एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका ३ छपेली भट्टेडाँडामा भारतीय नम्बर प्लेट...

नक्कली प्रहरी बनेर धम्की दिने युवक लागुऔषधसहित पक्राउ

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै होटल सञ्चालकलाई धम्की दिने एक युवकलाई प्रहरीले...

डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

पाँचथर । वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चारजना घाइते भएका छन । कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी...

जुम्ला कालढुङ्गीको एक घरमा आगलागी

(जुम्ला), चैत २१ गते । चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।...

मधेसमा चैती छठ पर्वको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ प्रदान

वीरगञ्ज । मधेस प्रदेशका विभिन्न जिल्लामा आज चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छ। भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चारदिने कठोर...

चिकित्सकको तलब नपाउँदा मधेस प्रदेशका प्रादेशिक अस्पतालहरू आज र भोलि बन्द

वीरगञ्ज । मधेस प्रदेशमा चिकित्सक र स्वास्थ्यकर्मीको तलब भुक्तानी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। नेपाल चिकित्सक संघ मधेस प्रदेश कमिटीले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य...

लागूऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको विभिन्न पोस्टबाट खटिएको प्रहरी टोलीले अवैध लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । बुधबार अस्थायी प्रहरी पोस्ट बसपार्कबाट...

ताजा खबरः

लोकप्रियः