सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

spot_img

काठमाडौँ, कात्तिक १७ गते । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपियाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपियाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार रुपियाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ६७५ रुपियाँ निर्धारण भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० रुपियाँ र चाँदी तीन हजार ७२० रुपियाँमा कारोबार भएको थियो ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः