खोलामा डुबेर घाइते बालकको मृत्यु

spot_img

वीरगञ्ज: झिमरुक खोलामा पौडी खेल्ने क्रममा घाइते बालकको उपचारको क्रममा ज्यान गएको छ । प्यूठान नगरपालिका–१ खैराका १४ वर्षीय नोबेल आचार्यको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो ।

 

खोलामा डुबेर घाइते भएको खबर पाएपछि उनलाई उद्वार गरी अस्पताल पुर्‍याए पश्चात ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । दिउँसो साढे ४ बजेको समयमा प्रहरीमा प्रहरीलाई खबर प्राप्त भएकोमा बालकको उपचारको क्रममा साढे ५ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः