संसद्‌मा प्रधानमन्त्री नजाने, नीति तथा कार्यक्रममाथि अर्थमन्त्रीले जवाफ दिने

spot_img

वीरगञ्ज, ३० वैशाख । प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले हालै संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।सामान्यतया सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने संसदीय प्रचलन रहिआएको छ। तर, वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहले आजको बैठकमा उपस्थित भई जवाफ नदिने भएपछि उनको तर्फबाट अर्थमन्त्री डा. वाग्लेले सम्बोधन गर्ने भाएका हुन।

कार्यसूची अनुसार प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी भए पनि अन्तिम समयमा जवाफ दिने जिम्मेवारी उनले अर्थमन्त्री वाग्लेलाई दिएका हुन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः