वीरगञ्जमा १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन

वीरगञ्ज । वीरगञ्ज–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा बसेको विशेष भेलाले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ।

समितिमा अध्यक्ष मनोज कुमार साह, उपाध्यक्ष अञ्जन गुप्ता, सचिव पत्रकार श्रवण प्रसाद साह, सहसचिव शम्भु प्रसाद गुप्ता र कोषाध्यक्ष विमला कुमारी गुप्ता चयन भएका छन्।सदस्यहरूमा अनिल कुमार साह, अमर कुमार गुप्ता, दयानन्द प्रसाद गुप्ता, राजकुमार साह, राजन गुप्ता, हरिन्द्र साह कानु, गुड्डीकुमारी साह, अञ्जु साह र लखनलाल गुप्ता रहेका छन्।युवा बैंकर सन्तोष कुमार साहको सभापतित्वमा सम्पन्न भेलाले समाजलाई छिट्टै दर्ता गर्ने र निकट भविष्यमै वृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः