एनपिएल : विराटनगर किङ्स सँग जनकपुर बोल्ट्स पराजित

वीरगञ्ज, ८ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो संस्करणको आजको पहिलो खेलमा विराटनगर किङ्स सँग जनकपुर बोल्ट्स ९ रनले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः