बुद्ध एयरका आजका सबै सिमरा उडान स्थगित

spot_img

वीरगञ्ज,०३ मंसिर। बुद्ध एयरको आजको सिमरा-काठमाडौं सम्पुर्ण उडान स्थगित भएको छ।  एयरलाइन्सले सुचना जारी गर्दै असहज परिस्थितिका कारण आजको सम्पुर्ण सिमरा उडान स्थगित भएको जनाएको हो।

सिमरा विमानस्थल आसपास जेनजी युवाहरुको प्रदर्शन तथा नेकपा एमाले आवद्ध समूहबीच झडप भएसँगै सुरक्षा स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले  मंसिर ३ गते बिहान १२:३० बजेदेखि बेलुका ८ बजेसम्म सिमरा विमानस्थल र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।
- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः