टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई जना घाइते

spot_img

काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ।

मंगलबार दिउँसो काठमाडौंको टोखामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको प्रवक्ता एवं एसपी जनकबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार दुई जना घाइते समेत छन्।

ब्राउन सुगरका कारोबारीमाथि गोली चलाइएको उनले बताए। यद्यपि यसबारे पूर्ण विवरण आइनसकेको उनले बताए।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः