तीनकुने प्रदर्शनमा कीर्तिपुरका सविन महर्जनको मृत्यु

चैत १५ गते । तीनकुनेमा शुक्रबार आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो । शुक्रवार राजसंस्था पुनःस्थापनाका लागि आयोजित प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो ।

प्रदर्शनकारीले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपात, निजी सञ्चारगृह तथा सवारी साधनमाथि समेत आगजनी गरेका थिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः