रुपन्देहीमा एक युवकको शंकास्पद मृत्यु

रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका २ का २९ वर्षिय राकेश सिंह लोध को शनिबार बिहान मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चाेट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले बताए ।

बिहान ७ बजे हामी लाई घटना स्थल बाट  जानकारी आएको थियो, उनले भने, मृतक घरमा एक्लै बस्दा रहेछन । घटना कसरी घट्यो भन्ने बारे अनुसन्धान भैरहेको भन्दै उनले घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने देखिएको बताए । स्थानीयले भने बिहान गोलीको आवाज सुनिएकाले गोली प्रहार बाट  मृत्यु भएको हुन सक्ने बताए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः