आजदेखि आइजिपीबाट अवकाश भएका खापुङलाई विदेश भ्रमणमा रोक, अनुमतिबिना उपत्यका छाड्न नपाउने

वीरगञ्ज, २७ कात्तिक। आजदेखि अवकाशमा गएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ ।भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो। खापुङलाई हाललाई विदेश प्रस्थानमा रोक लगाउने र अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने समेत निर्णय गरेको हो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः