मधेश प्रदेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

वीरगञ्ज, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सोनल विश्वासको मत लिन लागेका हुन् ।अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले राजीनामा दिएपछि पाँच दलको ५६ जना प्रदेशसभाको समर्थनमा सोनल गत कात्तिक २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभामा मुख्यमन्त्री सोनल विश्वासको मत लिन लागेका हुन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः