कलैयामा आज दिनभर विद्युत अवरुद्ध हुने

वीरगञ्ज, १४ भदौ । बाराको कलैया क्षेत्रमा आज दिनभर विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।गण्डक १३२/३३ के.भी. सबस्टेशनबाट निस्कने कलैया ३३ के.भी. र वीरगञ्ज ३३ के.भी. लाइनको मर्मत–सुधार कार्य गर्नुपर्ने भएकाले विद्युत आपूर्ति अवरुद्ध नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जनाएको छ।वितरण केन्द्रका अनुसार भदौ १४ गते शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः