नेपाल एक खेलअघि नै फाइनलमा, कुवेतमाथि ६ विकेटको जित

spot_img

काठमाडौँ । नेपाल हङकङमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्दै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको नेपालले दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्यो ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः