महेश महर्जन थाईल्याण्डमा सम्मानित:

दशौँ पुरुष विश्व बडीबिल्डिङ एण्ड स्पोर्ट्स फिजिक्स च्याम्पियनसिप, ७५ किलोग्राम समुहका स्वर्ण पदक बिजेता महेश महर्जनलाई थाई नेपाली संगले मायाको चिनो र नेपाली नगत रू एक लाख सहित सम्मान गरेको छ | पुष ९ गते थाइल्यान्डमा आयोजित एक कार्यक्रमकाबिच थाई नेपाल एसोसिएसनका अध्यक्ष कुमार कार्कीले सो सम्मान हस्तान्तरण गरेका हुन् |

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः