नेपाली चेलीलाई मिस वर्ल्ड बनाउन यसरी भोट गर्नुहोस्

नेपाली चेली श्रृंखला खतिवडा  यतिखेर सानिया चाइनामा मिस वर्ड २०१८ को प्रतिस्पर्धामा छिन् | उनलाई  मिस वर्डको माथिल्लो चरणमा पुग्न धेरै भन्दा धेरै भोटको आवश्यकता पर्छ |

 मिस वर्डमा एउटा महत्वपूर्ण अवार्ड छ “मल्टीमिडिया अवार्ड” यदी उनले त्यो अवार्ड जितिन भने  सिधै सेमिफाइनलमा पुग्नेछिन | त्यसको लागि उनलाई धेरै भन्दा  धेरै भोटको आवश्यकता पर्छ  |

भोट गर्नका लागि

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः